न्युमो नेपाल प्रोजेक्ट: निमोनिया, न्युमोकोकल रोग तथा नेपालमा खोपको प्रभावको अनुसन्धान गर्दै l
थप अध्ययन गर्नुहोस्नेपाल र दक्षिण पूर्वी एसियामा निमोनिया बालबालिकाहरुको मृत्यूको मुख्य कारण हो l
थप जानकारीका लागिजटिल बालबालिका निमोनियाको मुख्य कारण तथा नेपालमा न्युमोकोकल खोपको (PCV) प्रयोगको प्रभाव बारेमा थप अध्ययन गर्नुहोस् l
थप अध्ययन गर्नुहोस्अध्ययनहरु

आक्रामक रोग निगरानी (IBD)
न्युमोकोकस जस्तो आक्रामक जीवाणु रोग (IBD)को निगरानी पाटन अस्पताल काठमाडौँमा l 2005 देखि निरन्तर l

इन्प्यासेन्ट क्यारीज (INCA)
निमोनियाग्रस्त अस्पतालमा भर्ना भएका बालबालिकाहरुलाई PCV दिनु अघि र पछि गरिएको विशेष न्युमोकोकल क्यारीज दरको परिवर्तनको विश्लेषण l

समुदाय क्यारीज (COCA)
शहरी तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने निमोनियारहित तर न्युमोकोकल क्यारीज भएका बालबालिकाहरुमा खोपको मुल्यांकन तथा खोप दिन अत्यन्त कम उमेर भएका बालबालिकाहरु l

तिब्रतर गरिएको समय-तालिकाको मूल्यांकन (PIMMS)
PCV को तीन खुराक समय तालिकाको अनियमित नियन्त्रित ट्रायल प्रतिक्रिया, बुस्टर डोज सहित र रहित l

अस्पताल भर्नाको प्रशासनिक तथ्यांक (IPAD)
न्युमोकोकल सम्बन्धी लक्षणका कारण अस्पताल भर्नामा कस्तो बदलाव आयो भन्ने जांच गर्न PCV सुरु गर्नु अघि र पछिको 5 क्षेत्रका अस्पताल रेकर्डको विश्लेषण l

आर्थिक प्रभावको मूल्यांकन (PIES)
निमोनिया, न्युमोकोकल रोग र परिवार तथा अस्पतालमा सम्बद्ध लक्षणहरुको आर्थिक प्रभावको आँकलन l